Friday, October 26, 2018

गानोदर्मा भनेको के हो? यश्मा कस्ता भिटामिन तत्वाहरु पाइन्छ । हाम्रो शरीर मा भएको कुन कुन रोगहरुलाइ ठिक पार्छत ? पूरा पढ्नुहोस ।

गानोदर्मा जमत्कारी जडीबुटीहरूकोराजा र मानव जातिहरूको लागि सधैभरी निरोगी जवानी र लामो दीर्घायु प्रदान गर्ने एक महत्वपूर्ण आयुर्वेदिक संजीवनी जडीबुटीको विशेष प्रकारको चमत्कारी र दैविकशक्ति भएको उच्च गुणस्तरको पौंष्टिक खाघान्न पदार्थ हो ।
यसमा भिटामिन -बी भिटामिन-सी क्याल्सियम प्रोटिन कार्वोहाइड्रेड फस्फोरस र आइरन भिटामिन इत्यादी तत्वहरू हुन्छ यसलाई जापनीज भाषामा रिषी चाइनीज वैज्ञानिक लेटिन भाषामा गानोदर्मम लुसिडुम र लिङझी पनि भनिन्छ गानोदर्माको धुलोबाट तयारी भएका क्याप्सुल आरजी र जीएल अन्य पौष्टिक खानेकुराहरू खान दिएर उपचार गराउने विधिलाई गानोथेरापी भनिन्छ ।
हजारौ हजार वर्ष पहिलादेखि चाइनीज र जापानिहरूले गानोदर्मालाई सबैभन्दा भरपर्दो सर्वोतम उच्च स्तरको जडीबुटी अौषधी र सजीवनी जडीबुटी मानी आएका छन यसलाई लामो समयसम्म सेवन गर्दा पनि शरीरमा कुनै प्रकारको (साइडइफेक्ट) हानी नोक्सानी नगरी सवै प्रकारका रोगहरू र शरीरको दुखाईलाई समेत निकोपारेर पुरा शरीरलाई नै नयाँ कलिलो सुन्दर र जवानी बनाई लामो दीर्घायु प्रदान गर्छ भनी १६ अौ शताब्दिको चाइनिज जडिबुटी विशेषज्ञ डा.लिसी चेनले लेखेको सन नोर्सिङ हर्वल क्लासिक कितावमा समेत उलेख भएको पाएको छ ।
गानोदर्मा लुसिडुममा मानव शरीरको लागि अति आवश्यक पर्ने विभिन्न महत्वपूर्ण पौष्टिक तत्वहरू रहेको छ र यसको सेवनबाट हुन्ने फाइदाहरू ।
१ यसले रगतमा चिल्लो वोसो र कोलेष्ट्रोलको मात्रालाई घटाउँछ
२ यसले रगतमा चिनीको मात्रा घटाएर कलेजो फोक्सो फियो र पितको सेल्सहरूलाई बलियो बनाई सुचारू रूपले राम्ररी संचालन गर्दछ ।
३ यसले रगतमा रातो र सेतो सेल्स मेम्ब्रन RBC/WBC लाई राम्ररी स्थापित गरेर नर्मल पार्दछ ।
४ यसले रगतको प्लेटलेटस रेगुलेट गर्ने र थ्रोम्बो जेनिसिसलाई रोकथाम गर्न सहयोग गर्दछ ।
५ यसले अड्रेनल ग्लाण्ड र इन्ड्रोक्राईनलाई सन्तुलन बनाउन सहयोग गर्दछ ।
६ शरीरको दुखाईलाई निको बनाउने शक्ति तथा जीवनी शक्ति बढाई रोगहरूको प्रतिकार गर्ने क्षमतालाई बढाउन्छ
७ यसले शरीरमा अस्वभाविक र अनावश्यक तन्तुहरूको विकास हुनलाई रोक्दछ ।
८ यसलाई लामो समयसम्म सेवन गर्नाले मानिसहरूलाई बुढेसकाल आउदैना र जवानीपना प्रदान गर्दछ ।
९ यसले दुखाई निको पार्ने र अन्य अंग्रेजी अौषधीहरूिँग पनि सेवन गर्न सकिन्छ र ती अौषधीहरूको नकारात्मक असर अथवा साईड इफेक्टलाई पनि यसले हटाउछ ।
१० यसले एलर्जिको निको गर्छ मानिसको आयु वढाउँछ र दपमागी स्मरण शक्ति समेत बढाउछ ।
११ यसले क्यानसर सेल्स अर्बुद रोगको उपचार गरेर शरीरमा क्यान्सर सेल्सलाई बर्ढन दिदैन र क्यान्सरको कारणले भएको दुखाईले निको गर्छ र मृत्यु हुनबाट बचाउछ ।
१२ कुनै कारणले गर्दा अन्य अौषधीहरूले रोगहरू निको पार्ने काम नगरेेको भएमा पनि यसको सेवनले त्यो अौषधीले काम गर्ने बनाउछ ।
१३ यसले सम्पूर्ण मानव शरीरको कोषलाई बलियो बनाई सुगर रोग (Diabetes) रोग दम रोग क्षयारो रोग ग्याष्ट्रिक रोग मुटु रोग सासफ्रसा रोग र High Blood Pressure Low Blood pressure जस्तो रोगहरू ठिक हुन्छ ।
१५ उच्च रक्तचापलाई नर्मल पार्दछ
१५ न्युन रक्तचापलाई पनि नर्मल पार्दछ
१६ मृगौलाको सबै प्रकारका रोगहरू
१७ अल्काई रोग
१८ शरीरमा इन्सुलिन पैदा गरी मधुमेहरोग निको पार्दछ
१९ महिलाहरूको महिनावारी गडवडी पाठेघरको क्यान्सर र अन्य सबै प्रकारका रोगहरू
२० शरीर र हाड जोर्निहरूको दुखाई
२१ वाथको रोग
२२ मुटुको हृदय रोगहरू
२३ पक्षघात शरीर नचल्ने रोगहरू कुजोपना
२४ ग्याष्ट्रिक कब्जियत र अल्सरको रोग
२५ शरीरको असाधारण सेल्स दुब्लोपना रोग
२६ दम खोकी र जादा थकाई लाग्ने रोगहरू
२७ पत्थरिको रोग
२८ घाउ खटिरा चिलाउने दाद र डण्डिफोर जस्तो रोगहरू
२९ युरिक एसिड
३० हेपाटाइटिस ए बि सि रोग
३१ नसाको रोग
३२ अनिन्द्राको रोग
३३ पिनासको रोग
३४ रगतको कमी रोग
३५ बाझोपना
३५ छाला र हडडिको विभिन्न प्रकारका रोगहरू
३६ खुटटाको अौलाको कापोमा आउने चिलाउने दाद रोगहरू
३७ हाडे रोग
३८ छारे रोग
३९ छालाको विभिन्न रोगहरू स्वेतकुष्ट दुवी रोगहरू
४० छालामा पानी जम्ने रोग
४१ आन्तरिक चोट पटक
४२ सल्यकृया पछिको घाउ
४३ सुत्केरी पछिको बिरामी
४४ एलोपेथिक अौषधीहरूको असर
४५ मादक पदार्थको असर
४६ अर्बुद क्यान्सर रोगहरू
४७ छातिको विभिन्न रोगहरू
४८ भझा मोटोपना रोग
४९ जिउ काम्ने पार्किन्सन आदी रोगहरू ठिक हुन्छ रातो च्याउको सेवनबाट ।

0 comments: