Friday, October 26, 2018

Dxn सम्बन्धि केही जानकारी ;


1.Dxn कम्पनी सन 1993 मा मलेसियामा स्थापना भएको कम्पनी हो।
2.Dxn कम्पनीको founder दातो डाक्टर लिम सियो जिन हुन।
3.Dxn को पुरा रुप Dynamic Excellent Nutrition (Network)हो।
4.यसको मुख्य कच्चापदार्थ भनेको रातो च्याउ हो।
5.रातो च्याउलाई चमत्कारिक जडिबुटीको राजा भनेर चिनिन्छ ।
6.Dxn कम्पनी अहिले 186 देशमा लिगली र 20 भन्दा बढी देशमा इलिगल रूपमा संचालन हुँदै आएको छ ।
7.Dxn कम्पनी सबैलाई समान अवसर दिने स्वरोजगार कम्पनी हो।
8.Dxn नेपालमा 2002 देखि संचालन हुँदै आएको छ ।
9.Dxn को product हरु सबै अर्गानिक हो ,यसमा कुनै पनि केमिकलको मिसावट गरिएको हुदैन।
10.Dxn product रोगिदेखी लिएर निरोगी सम्पुर्णले खान मिल्छ ।
11.Dxn को product हरु जतिनै खाएपनी यसले पछि गएर कुनै पनि side effect गर्दैन ।
12.Dxn को product कुनै पनि रोगको औसधि होइन यो food supplement हो ।यसको सेवनले हस्पिटलले उपचार गर्न नसकेको रोगलाइ ठिक गर्दछ।
13.Dxn हामिले जुनसुकै देशबाट पनि गर्न सकिन्छ ।
14.Dxn गर्नको लागि सबैभन्दा पहिला यसको मेम्बर बन्नुपर्दछ।
15.Dxn को मेम्बर बन्नको लागि 18 बर्ष पुरा भएको र आफू जुन देशको हो सोही देशको नागरिकता प्राप्त गरेको हुनुपर्छ ।
16.Dxn को मेम्बर कार्ड एउटा परिवारले एउटा मात्रै बनाउन मिल्छ ।
17.Dxn कम्पनीले system अनुसार काम गर्दै जादा यसले monthly बोनस दिन्छ।अरु कम्पनीले जसरी यसले salary दिएर कर्मचारीहरु राखेको हुदैन।
18.Dxn सबैले गर्न मिल्छ।Dxn मा कसैले पनि full time दिनुपर्दैन ।आफ्नो खेर गएको समय use गरे हुन्छ।
19.Dxn कम्पनीको system अनुसार काम गर्दै जादा यसले बर्षमा एकपटक विभिन्न देशमा free मा घुमाउन लिएर जान्छ।
20.Dxn को मेम्बर बन्न कुनै पनि शैक्षिक योग्यताको प्रमाणपत्रको आवश्यक पर्दैन

0 comments: