Friday, October 26, 2018

स्वास्थ्यको मुल्य बुज्ने प्रयास गर्नु मित्रहरु खैनी, चुरोट र बियर मात्र होइन।.


स्कुल कलेजको पढाई मा म्यानेजर बन्न सिकाइन्छ तर मालिक बन्न सिकाइदैन। पैसा को उपयोगिता र महत्व सिकाइन्छ तर कसरी पैसा कमाउने भन्ने सिकाइदैन। कसरी काम गर्नु पर्छ र कसरी असल बन्नु पर्छ सिकाइन्छ तर कसरी काम गराउनु पर्छ अरुलाई कसरी असल बन्न प्रेरित गर्नुपर्छ भन्ने कुरा सिकाइदैन। स्वास्थय को बारे मा सिकाइन्छ स्वस्थ कसरी बन्ने सिकाइन्छ तर रोग नै लाग्ने न दिने हामीले कस्तो खाना खाँदै छौँ रोग लाग्नु को मुख्य कारन के हो भन्ने समान्य कुरा सिकाउन बिर्सिएका हुन्छन्।बिसादी खाना ले रोग लाग्छ तर रोग हाम्रो पुरै शरीर मा लाग्ने होइन। रोग भनेको हाम्रो अङ्ग,तन्तु सेल्स मा लाग्ने हो।हो यहि अङ्ग तन्तु को उपचार गर्छ DXN को RG र GL ले। अर्गानिक खाना खाअाै शरिरलाइ स्वास्थ्य राखाै!
विशेष / बिस्वभरिकै चिकित्सक बिज्ञानमा चमत्कार देखाउन सफल बिगत 25 बर्ष अगाडि देखि निरन्तर रुपमा प्राकृतिक उपचार गर्दै बिस्वभरी फैलिएको डि एक्स एन "DXN GANODERMA बाट उत्पादित स्वस्थ्य सामाग्री प्रयोग गरि स्वास्थ्य जीवनप्रति ढुक्क हुनुहोस थप जानकारी को लागि DXN COMPANY/DXN PRODUCT & DXNSYSTEM बुझ्न परेमा हामी लाई सम्झनुहोस। बिस्वोको कुनै पनि देश मा डि एक्स एन नेचुल प्रोड्क्ट चाहिएमा, र बिस्वोको कुनै पनि देशमा मेम्बर बन्न परेमा यही वेब साइटको माथि बाँया पटी टोप कर्नरमा रहेको contact usमा क्लिक गरेर आफ्नो प्रतिकृयाका साथ् हामीलाई सम्पर्क गर्नुहोला 

0 comments: