Friday, October 26, 2018

के तपाईं हामी अझै पनि DXN कम्पनी के हो? अनि किन र कसको लागि DXN गर्ने भनेर अलमलिएको त छैनौं? यदि त्यसो हो भने आउनुस DXN किन कसको लागि यहीँबाट थाहा पाउनुस् । DXN के हो? र कसको लागि हो DXN?


#जो जिन्दगीको अँध्यारोमा हराएको छ उस्को लागि उज्यालो को लाली किरण हो DXN
#जो साचिकै आफ्नो जिन्दगीमा सुनौलो भबिस्य चाहान्छ, उस्को लागि हो DXN
#जो साचिकै गरिबी बाट मुक्त भएर जिउन र भोलिको दिनमा आफ्नो भाबि सन्तानलाई अरुको गुलामि बाट मुक्त गराउन चाहान्छ, उस्को लागि हो DXN
#जो साचिकै फरक शैलीमा जीवन बिताउन चाहान्छ, उस्को लागि हो DXN
#जो आफ्नो जिन्दगीको दोबाटो हरुमा अल्मली रहेकोछ उस्को लागि गन्तब्य तिर डोर्याउने माध्याम हो DXN
#जो आफ्नो जीवन सङ्घर्ष गर्दा गर्दै हारेकोछ उस्को लागि फेरि बिजय प्राप्त गर्ने अवसर हो DXN
#जो खेलको मैदानमा निराशा भएकोछ उस्को लागि नयाँ जोस जागर अनि हौसला हो DXN
#जो ,जस्ले आफैलाइ चिन्न सकेको छैन उस्को लागि जिन्दगिको परिभाषा हो DXN
#जो जिन्दगी को भुमरी भित्रभित्रै रुमल्लिरहेको छ उस्को लागि सुनौलो सन्सार देख्ने अबिलाशा हो DXN
#जो रोग र भोक बाट पिडित भएको छ उस्को लागि कुबेर को अनाज भन्डार हो DXN
#जो मरुभुमी को खडेरिमा पानीको प्यासले छट्पटाइ रहेछ उस्को महासागर हो DXN

0 comments: