DXN कम्पनीका सस्थापक दातो डक्टर लिम सिओ जिनले आफु सानै छँदादेखिनै मानब स्वास्थ्यमा च्याउहरुको कस्तो असर रहन्छ भन्ने कुरामा बढी चाख राख्ने गर्नुहुन्थ्यो । वहाँ मलेसियामा बसेता पनि चाईनिज मूलुकको हुनुहुन्छ। वहाले भारतको इन्ष्टिच्यूट अफ टेक्नोलोजी बाट ग्रेजुएसन गरेपछी। उहाले गानोदर्मा बाट मानिसहरुको शरीरमा लागेका विभिन्न प्रकारका रोगहरुको उपचारमा कसरि प्रयोग गर्ने भन्ने सम्बन्धमा लगातार लामो समय सम्म अनुसन्धानमा लागिरहनु भएको थियो । वहालाई भारतको बोर्ड अफ अल्टरनेटिभ मेडिसिन र ईन्स्टिच्युट अफ टेक्नोलोजी बाट बिधावारिधि र ग्राजुयशनको उपाधिपनि दिईएको छ ।डा. लिमले जडिबुटिहरुको आनुसन्धानको सिलसिलामा देश बिदेशमा समेत गएर दश वर्ष सम्म खोज अनुसन्धान गर्दा ३८००० च्याउ हरु पाउनु भयो ।जस मध्ये मानिशले खानुहुने २००० प्रकारका च्याउहरु पत्ता लगाइ त्यसबाटपनि औषधीय गुणहरु भएका २०० प्रकारको रातो च्याउहरुको गहिरो अनुसन्धान र परिक्षण गरेर प्रचुर मात्रामा मुख्य -मुख्य औषधीय गुण तथा दैबी गुण भएको र चिकित्सा पद्धतिक लागि ज्यादै प्रभाकारी मानिएको ६ प्रकारका रातो च्याउ {किम्सेन गानो,पीकक गानो,ब्रेन गानो ,लिभर गानो ,हर्ट गानो ,रुई गानो ,}प्रजाति का च्याउ हारु मात्रै छुट्टाएर त्यसलाई टिश्यु कल्चरको प्रबिधिबाट खेति गर्ने तरिकाको बिकास गरि उहाले मलेसियाको केदा भन्ने ठाउको जिक्रा र बुकित्वाङ्मा साठी हेक्टर जमिनमा गनोदर्माको उत्पादन गर्न सुरु गर्नु भयो । १९८३ बाट १० बर्ष खोज अनुसन्धान गरेर १९९३ मा मलेसिया मा DXN कम्पनीको स्थापना गर्नु भयो।सन् १९९५ मा थाईल्याण्ड,र मरिसमा कम्पनीले आफ्नो काम सुरु गर्यो l सन् १९९७ हङकङग, सिंगापुर मा सुरु गरि सन् १९९९ मा फिलीपिन्स मा आफ्नो काम सुरु गर्नु भयो l त्यसैगरी सन् २००१ मा अस्ट्रेलिया ,लागोस,न्युजरल्याण्ड,सईप्रस,साउथअफ्रीका,अमेरिका,जर्मनि,ताईवान,सुजरल्याण्ड,दुबाई,बङ्गलादेश, श्रीलंका ,नेपाल , आदि ठाउँहरुमा DXN कम्पनीले तिब्रगतिमा काम सुरु गर्दै करोडौ रिंगेटको लागतमा मलेसियामा अत्याधुनिक उध्योगको स्थापना गर्यो l सन् २००३ मा मेक्सिको र क्यानडा मा आफ्नो काम उरु गर्दै कम्पनि स्थापनाको दशौ वार्षिकोत्सव मनायो l यसैगरी नेपाल मा पनि बैधानिक तवरले बिक्रि वितरण गर्न १ जुन २००३ बाट कम्पनीले नेपाल सरकार को सम्बन्धित निकायबाट स्वीकृति लिएर मलेसिया मार्फत नेपाल मा ल्याई उक्त गानोदर्माको धुलोबाट बनाईएका औषधीयुक्त भिटामिन क्याप्सुल लगायत् अन्य पौस्टिक खाद्यान्न बस्तु र दैनिक उपभोगका सामानहरु प्रत्यक्ष बिक्रि वितरण मार्केटिंग सिस्टम दुरा नेपाल अधिराज्यमा उपलब्ध गराई रहेको छ । यसै गरि २००४ बाट चाईनामा बजारीकरण ससक्त गरियो यसरि हाल सम्म बिश्वका १८६ भन्दा बढी राष्ट्रहरुमा धेरै साखाहरु राखेर आफ्नोकाम विस्तार गारिरहेको छ र आगामी २०२० सम्ममा बिश्वका प्रया सबै राष्ट्रहरुमा कम्पनीको सेवा विस्तार गर्ने योजना छ । DXN कम्पनीले हाल मलेसियाको केदा भन्ने ठाउँको जिक्रा र बुकित्वांग र देशका बिभिन्न ठाउँहरुमा गुणस्तरीय गनोदर्माको उत्पादन गर्दछ ।
बिभिन्न देशका संघसस्थाहरुबाट प्राप्त प्रसंशा पत्रहरु तथा प्रमाण पत्रहरुको आधारमा DXN कम्पनीलाई आम मानव समुदायले गर्न सक्ने कम्पनीको रुपमा स्थापना गरेको छ। यस कम्पनीका उत्पादकहरु सबै उमेर सबै जाति ,रोगि ,निरोगी बच्चा देखि बुढा बुढी सम्म सबैले निरोगी पन तथा दीर्घ जिबनको लागि प्रयोग गर्न सर्बोकृष्ठ छन् । सन् २००५ मा डा.लिम सियो जीनलाई मलेसिया सरकारको उच्च राष्ट्रिय सम्मान दातो ले बिभुसित गरियो।DXN कम्पनि लाई मलेसियाको डाईरेक्ट सेलिंग एसोसिएसनले गुणस्तरियाको प्रमाण पत्र दिएको छ । यस्तै मलेसियाको स्लामिक डेभलोपमेन्ट डिपार्टमेन्ट बाट सुद र पबित्र {halal} को प्रमाण पत्र दीएको छ ।सन् १९९७ मा GMP सर्टीपिगेट पाएको छ । यसबाट अत्याधुनिक गुणस्तरीय प्याकिंग बोक्न र प्रयोग गर्न सजिलो नचुहिने र हावा नपस्ने सामाग्री भएको कुरा बुझिन्छ । यसै गरि १९९६ मा बातावरणलाई नराम्रो असर नपार्ने र पूर्ण तया प्राकृतिक र प्रमाणहरुको आधारमा मान्छेको स्वास्थ्यमा सकारात्मक प्रभाब पार्ने भनि ISO14001 को प्रमाण पत्र पाएको छ । सन् 1995 मा ISO9001 पाएको छ यसबाट DXN कम्पनीले उच्च गुणस्तरियाको मान्यता पाएको कुरा पुष्ठी गर्दछ । यति हुदा हुदै पनि सम्पूर्ण उत्पादन हरुको उतर दाईत्व बहन गर्दै DXN कम्पनीले उपभोगताको लागि सुनिश्चित्ता प्रदान गरेको छ ।
0 comments: