सन् 1993 डिसेम्बर 11 मा मलेसियाबाट डिएक्शन कम्पनीको स्थापना भयो,जुन कम्पनीले I.S.O., T.G.A., G.M.P., Halal आदि जस्ता प्रमाणप्रत्रहरु प्राप्त गरेको छ ! गानोडर्मालाई एम.एल. एम.प्राणालीबाट डिएक्शन कम्पनीले संसारमा फैलाउने काम गर्यो !
दातो,डा.लिम. सियो जिनको पद्वति अत्यन्तै उत्कृष्ठ भएकाले हरेक मानिसले यसको प्रयोग पश्चात् फाईदाको महुसुस गरे ! दुनियाँमा एक मात्र ONE DROGEN कम्पनी मानिने डिएक्शन कम्पनीले समयको माग अनुसार संसारमा यसलाई विस्तार गर्यो ! प्रकृतिमा भएका अन्य जडिबुटिहरुलाई पनि यसले पाैष्टिक आहाराको रुपमा ल्यायो !
सन् 1997 मा होलिष्टिक मेडिसेन (Holistic Medicine) मा पि.एच.डि. सन् 2002 मा वैकल्पीक उपचार पद्वति (Alternative Medicine) मा डा. उपाधी, सन् 2005 मा मलेसियान सरकार बाट दातो उपाधी पाएका लिमले हाल आएर मलेसियाका साथै केही रुपमा इण्डिया, इन्डोनेसिया,थइलैन्ड र फिलिपिन्स जस्ता राष्र्टहरुमा समेत गानोर्डमाको उत्पादनलाई अगाडि बढाएका छन् !
सन् 2002 जुन महिनाबाट देशको प्रचलित कानून अनुसार नेपालमा न्यू बिबेक ईण्टरप्राइजेज प्रा.लि.ले गानोडर्माको बजार विस्तार गरेको छ।
"""डिएक्शन कम्पनी कुन आधार लिएर अघिबडेको छ """
"""डिएक्शन कम्पनी कुन आधार लिएर अघिबडेको छ """
( 1 ) पहिलो कुरा कम्पनी बारेमा भिन्ता, फरक के छ छुट्याऊनु आबश्यक छ ।
( 2 ) जुन कम्पनीले स्वजिबी र 8/10; वर्ष अघिखोलेको र चलिसकेको हुनुपर्छ !! बैङ्क मेघारषमा दर्ता भएको हुनुपर्छ !
( 3 ) कम्पनीले उत्पादन गरेका सामाग्री वा सामाहरु दैनिक दिन प्रयोग गरिने यनकी प्रयोग आउने हुनुपर्दछ !! ती उत्पादन सामानहरु स्वास्थ्य वर्दक स्वास्थ्य समन्धि हुनुपर्दछ !!
( 4 ) कम्पनी मा आबद्द हुनको लागी सदस्य शुल्क निऊन हुनुपर्दछ ! र MLM सिष्टम भएको हुनुपर्दछ !!

MLM ------------~~~
M ~ Multiple ~ गुणात्मक
L ~ Leval ~ तहको
M ~ Markating ~ बजारीकरण
L ~ Leval ~ तहको
M ~ Markating ~ बजारीकरण
( 5 ) MLM सिष्टम हुनाको लागी कम्तिमा 4 वटा ( l.S.O. )
lnternational standard organization अन्तराष्ट्रिय उच्चस्तर को संगठन बाट साटिफिक्ट पाएको हुनुपर्दछ !!
( 6 ) I.S.O. ( International standard organization )अन्तराष्ट्रिय उच्चस्तर को संगठन बाट हरेक कम्पनीले पाएको हुन्छ !! जस्तै ~~~ 9002 -- 9004 -- 9001 तर यो खाल्को नम्बर मा ( I. S.O. ) पाएको कनै पनि कम्पनी MLM सिष्टम मा पर्दैना!!
( 6 ) जुन कम्पनीले आफ्नै कम्पनी मा सम्पूर्ण कुराको निर्माण गर्दछ !! जस्तै =
( 1 ) कच्चापर्दाथ उत्पादन गर्ने
( 2 ) आफ्नै कम्पनी हुनु पर्ने
( 3 ) पेकेजिङ आफैले गर्ने
( 4 ) मार्केटिङ आफैले गर्ने
( 5 ) सिष्टम आफैले तयार पारेको
यो सम्पुर्ण कार्यन्यन गरेको कम्पनी को ( I.S.O. ) ("International standard organization )अन्तराष्ट्रिय उच्चस्तरको संगठन बाट प्रमाण नम्बर -- 14001 हुनुपर्दछ !!

( 7 ) G.M.P. Good mane Fachchar pro.....
कम्पनिले उत्पादन गरेका सामानहरु धुवा ननिकालेर उत्पादन गरेको हुनुपर्दछ !!
( 8 ) T.D.A. थेराबुटी पद्वती बाट उपचार गर्ने काम कार्य
( 9 ) हाल हाल पबित्र चिन्नाह हुनुपर्दछ ! यदी यो चिन्नाह नभएमा यो बेच, बिखन गर्ना पाईदैना !!

( 10 ) W.F.D.S.A. ( World of Dricet Selling Assocition मा दर्ता र सिफारीस पाएको हुनुपर्दछ !!
डिएक्शन कम्पनिले पाएको छ र यसको हेडओफिस अफ्रिका को ओटेन्सिन डिसिमा छ !!
डिएक्शन कम्पनिले पाएको छ र यसको हेडओफिस अफ्रिका को ओटेन्सिन डिसिमा छ !!
( 11 ) W.F.D.S.A. ( World of Direct Selling Assocition ) को मान्यता प्राप्ती सुरुभएको सन् 1932 ईतिहास छ !!!

0 comments: