Friday, October 26, 2018

Dxn भनेको के हो? र मनब स्वस्थ्य मा यस्को कस्तो महत्व छ ?

Dxn मलेसियामा सन्  १९९३ मा स्थापना भएको कम्पनी हो । यसलाई १० बर्षको लामो अनुसन्धान पश्चात् मलेशिया बाट सुरुभएको भएको हो। र हाल बिस्वको २०० भन्दा बढी देसमा येस्को बस्तु प्रयोग हुच्छ । र १९६ देसमा प्रत्यक्ष बिक्रीप्रणाली छा  २५० भन्दा बढी भिटामिन्सहरु र अत्याधिक मात्रामा औसधिय गुण भएको पपाइयो। Dxn कम्पनीले उत्पादन गर्ने मुख्य बस्तु रातो च्याउ, यासाँगुम्बा, मोरेन्डो स्रिटोफोलिंया, र क्षारिय खाना ल्याउ हो ।

जुन Dxnकम्पनीले यसलाईं MLM System मा समावेस गराएर बिस्वाभरका  सबै उपभोक्तामाझ पुर्याउनै गर्दछ ।  को मेन भिजन भनेको  health, स्वास्थ्य, wealth, समृद्धि , happynens, खुसी ,  हो Dxn कम्पनी लाई विश्व स्वास्थ ;य संगठन  सन्सारको  नम्बर वान जडिंबुटीं हो। भनेर प्रमानित गरेको छा मानब जीबनको विकास संगै प्राकृतिक जडिबुटींहरुको प्रचलन र प्रयोग  भएको बिभिम्न भनाइ तथा पुस्तक र इतिडासबाट थाहा हुच्छ । समय समय मा माच्छेले विभिन्न जडिबुटीह्ररु अनुसंधान तथा प्रयोग गर्दे आए। आज भन्दा करिब २०० वर्ष पहिले अनुसान्धनको क्रममा फैला परेको जडिंबुटींहरुलाई सुचिक्रम गर्ने काम गरिएको थियो ।
यसमा ३६५ खालका औषधीय गुण भएका बनस्पती। मध्य १२० प्रकारका वनस्पति सर्वोतम ओषधीय गुण रहेका जस्ले शरीरलाई सन्तुलन राखी रोग निको पार्न सवने १२० प्रकारका बनस्पतिमा उतम ओषधीय गुण भयको जस्तो रोग निंको पर्न नसकेपनि शारीर लाइ सन्तुलन राख्न सक्ने  र बाकि १२५   प्नकारका ओषधीय गुण भएको शारीर लाइ फाइदा पुराउने गरि तिन भागमा विभाजन गरियो । जस मध्य सवोंतम गुण भयको मध्य पहिली स्थानमा रातो च्याउ गानोडमांलाई राखियक्रो छ । जसलाईं किंग अफ हर्ब(king of the herb) भन्ने गरिन्छ । रातो च्याउ गानोडर्मलाई लैटिन भाषामा गानोडर्मा लुसिडम र लिन्झि पनि भनिन्छ ।जसको अर्थ हुच्छ सर्वोच्च गुण भयक्रो प्रभावकारी च्याउ हो । ६ प्रकारको रातो ज्याउ मानब स्वस्थ को लागि सर्वोतम मानिच्छ । ६ प्रकारको रातो च्याउलाई टेस्युकल्चरको माध्यम बाट बनाएको एउटा च्याउ।लाईं गानोडर्मा भनिच्छ । गानोडर्मा जडीबुटींको राजा र मानब जातिक्रो लागि सधै भरि निरोगी, जवानी र लायो आयु, द्रिघायु प्राप्त गर्ने महत्वपुर्ण आयुबेर्दि संजीवनी जडिबुटीं हो बिशेष प्रकारको उच्च स्तरीय गुणस्तरक्रो पौस्टिक खाध्य पदार्थ हो । गानोडर्मा औषधी नभएर औषधि जस्ते काम गर्ने इश्वारि गुण र उच्च पोस्टिक खाधान्न बस्तु हो । औषधिले शरीरमा भएको रोगलाई दबाएर रारदृने काम गर्छ भने गानोडर्माले शारीरमा भएको रोग र ख़राबिलाई जरै देखि उखेलेर फाल्ने काम गर्छ औषधिले एउटा रोगको लागि प्रयोग गर्दा अर्को तिर साइड इफेक्ट गर्छ भने गानोडर्माले साइड इफेक्ट नगरी शारीरमा भयको सम्पूर्ण समस्या र खराबिलाई आफैले पत्ता लगाईं दिसा, पिसाब, खकार, पसिना, स्रिगान जस्ता माध्यम बाट प्रयोग मरि शरीर बाहिर फाल्ले काम अथवा निस्कासन गर्छ। गानोडर्मा लुसिडममा मानब शरीरको लागि अतिआबास्यक पर्ने विभिम्न प्रकारका महत्वपूर्ण पोस्टिक र औशधीय गुण भएका तत्वहरु रहेका हुच्छन । गानोडर्मामा २५० भन्दा बढि प्रकारका प्राकृतिक औषधियुक्त तत्व र   ११२किसिमका भिटामिनहरु स्वस्थकोरक्षा गर्ने पौस्टिक गुण भएको तथ्य विकसित देशका हजारौ वैज्ञानिक हरु र डाक्टरहरुले अनुसंधान गरिसकेका छन् ।
यस्मा विभिन्न प्रकारका रोगह्ररुलाई प्राकृतिक तरिकाले निको पार्न सक्ने चमत्कारी गुण भएको  बताएको छ । गानोडर्माले  मानब शरीरलाइ शुद्ध बनाईं आवस्यक पर्ने बिभिन्न औषधीय तत्वहरुको परिपृर्ति गरेर पूर्ण रुपमा निरोगी र सधै स्वस्थ बनाउछ । गानोडर्मामा भएका आर्गानिक जर्मानियम भन्ने पदार्थले मानिसको शारीरको रगतमा प्रसस्त मात्रामा अक्सिजन र मेटाबेलिजमलाइ बढाउछ । यसले शरीरमा नराम्रो तन्तुलाईं फैलन दिदैन ।…जापानी डा. काजिहिको असाइकाको भनाइ अनुसार गानोडर्मा मा प्रसस्त मात्रामा आर्गानिक्र जर्मानियम घाईच्छ यसमा चाइनिज जिंन्सिगमा भन्दा ४ गुना देखि ६ गुणा भन्दा बढि गुणहरु हुच्छन । यसमा भएको पोलिस्याकराइडले मानिसको  शारीरको रोग प्रतिरोधात्मक क्षमता अथवा भाइरस र ब्याक्टेरिया संग लडने क्षमता बढाउछ !

0 comments: