Friday, October 26, 2018

कस्को लागि हो dxn.....?


१. जो मानिस गरिब छ उस्को लागि हो dxn 
२. जो मानिस रोगी छ उस्को लागि हो dxn 
३. जो मानिस सकारात्मक सोच लिएर अघि बढन चाहान्छ उस्को लागि हो dxn 
४. जो मानिस जिबनमा खुशी भएर बाँच्न चाहान्छ उस्को लागि हो dxn 
५. जो मानिस निरोगी बन्न चाहान्छ उस्को लागि हो dxn
६. जो मानिस सामाजिक कार्य गर्न चाहान्छ उस्को लागि हो dxn
७. जो मानिस गरिब दिन दुखिलाइ सेवा तथा धर्म गर्न चाहान्छ उस्को लागि हो dxn
८. जो मानिस आफ्नो परिवारको साथमा बिना पैसा देश बिदेश भ्रमण गर्न चाहान्छ उस्को लागि हो dxn
९. जो मानिस गाउँ समाज सबैलाइ सुधार्न चाहन्छ उस्को लागि हो dxn
१०. जो मानिस आफ्नो शरीरमा लागेको रोग भित्रै बाट निको पार्न चाहान्छ उस्को लागि हो dxn
११. जो मानिस जिबनकालमा ३ पुस्ते पेन्सन पकाएर सरल र सहज जीवन यापन गर्न चाहान्छ उस्को लागि हो dxn
:- नोट जिबनलाइ बेर्थ सम्झिने अनि सकारात्मक कुराको भन्दा नकारात्मक कुराको पछि पछि दौडिने कसैको प्रगतिमा डाहा आरिस गर्ने जिबनलाइ नर्कको जीवन बिताउन चाहाने जिबनमा स्वार्थ लुकाएर आफुले जानेको कुरालाइ अरुलाइ नसिकाउने अरुले भनेको कुरा बुझेर पनि नबुझे जस्तो गर्ने संगै रहदा राम्रो कुरो गर्ने छुटे पछि विभिन्न खाल्का कुरा काटने अमृत खाउ भन्दा पैसा छैन भन्ने जाड रक्सी जुवा तास रण्डिबाजी जस्ता नराम्रो कुलतको लागि भने आफ्नो ज्यान लगायद आफ्नो सारा सम्पति सक्न चाहानेहरुको लागि भने बिल्कुलै होइन यो dxn
सदस्य मित्रहरु हामी एउटा संसारमा जन्मेका सामाजिक र चेतनशील प्राणी हौ त्यही भएर हामिमा भएको चेतनालाइ अभिबृद्दी गराएर समाजमा जति पनि घटि रहेका अप्रिय घटनाहरु बाट बच्नको लागि साथमा विभिन्न खाल्का दीर्घ रोगहरु बाट बच्नको लागि सदा सदैब तपाईं हामी सामु रहि रहने छ dxn को उत्पादन र सिस्टम यो असर तपाईं हामी जो कोहिलाइ पनि छ तर हामिले यी सबै कुरालाइ मनन गरि चिन्तन गरि हाम्रो समयलाइ यहि dxn को बारेमा जानकारी लिने र दिनेमा खर्चिने गरौ नराम्रो नकारात्मक कुराजती सबैलाइ हामिले छोडेर अघि बढौ हामी र हाम्रो सन्ततिहरुको भबिस्य अवस्य शुखमय र उज्वल बनाइ दिने छ dxn
हामी सबैको चाहानालाइ पूरा गरि दिने एक मात्र कम्पनी हो dxn..धन्यवाद ,,,

0 comments: