Friday, October 26, 2018

रातो च्याउको एेतिहासिक पृष्ठभूमि

ध्दितीय विश्बयुध्दको समयमा जापानीजहरूले चाइनामा आक्रमण गर्दा चाइानीहरू भागेर वन जंङगलमा पसि धेरै समयसम्म जंङगलमै बसेर ज्यान बचाउन बाध्य भएका थिए उनीहरूले धेरै दिनसम्म जंङगलमा रहदा त्यहाँका झार्पात जंङगली रातो च्याउ र जडीबुटीहरू खाएर बाच्न सफल भई लडाइमा घाइते भएका बिरामी र रोगीहरूलाई समेत छिटैने निको पार्न सफल भएपछि भगवानले मानिसहरूलाई बचाउनका लागि जंङगलका जडीबुटी र च्याउहरू भगवानको वरदानको रूपमा संजीवनीबुटी बनाएको रहेछ भने थहा पाएपछि जंङगलमा पाइने लाखौ लाख जडीबुटीहरूको राजा रातो च्याउ गानोदर्मालाई जापान र चीनाका महाराजाहरूलाई वन जंङगलमा सिपाहीहरूलाई पठाएर खोजेर ल्याउन लगााई लुकी छिपी चिया र सुप बनाएर सेवन गर्ने गरेका हुनाले जापानीज र चाइनीजहरू १०० वर्ष भन्दा बढि लामो आयुसम्म बाच्ने बुध्दिमानी निरोगी बलिया मोटाघाटा र राता पिरा देखिनुका साथै प्राय जसो सबै स्वास्थ्य समवृर्दि र खुशी रहन्थो चिनिया जडिबुटी अौषधिशास्त्रमा पनि पाँहजार वर्ष पहिलेदेखि गानोदर्माको महत्वपूर्ण स्थान रहेको छ युगौ पहिलादेखि सोहौ शताव्दिको चिनिया अौषधिशास्त्रमा समेत यसको गुणहरूको वर्णन गरिएको छ यसको सेवनबाट मानिसहरूले यौवन तथा जवानी शक्ति प्राप्तगरि मुटु फोक्सो र कलेजोका रोगहरूलाई निर्मुल पार्नुका साथै दिमागी सम्झाना शक्ति बढाएर लामो दीर्घायु प्रदान गर्छ भनी उल्लेख भएको छ ।

0 comments: