1) RG capsule.
यो RG क्यापसुल गानोदर्माको प्रमुख उत्पादन हो ।
यो ९० दिन को परिपक्व पाकेको गानोदर्मा लुसिडम को माथिल्लो भाग अर्थात फुलको १००% शुद्ध पाउडर बाट अन्यकुनै किसिम को रासायनिक पदार्थ नमिसाइ पुर्णतय शुद्ध आयुर्वेदिक तरिकाले तयार पारियएको क्याप्सुल हो ।
येसले मानव शरीरमा कुनै किसिमको नराम्रो साइडइफेकट र हानी नोक्सानी गर्दैन ।
येसमा पोलिस्याकराइड,
एदेनोसियेन,
टिटोरोपेनोइड,
गानोदर्मिक इसेन्स,
प्रोटिन र फाइबर जस्ता औषधिय गुणहरु पाइन्छ ।
RG मा महत्त्व पुर्ण प्रकृतिक पौष्टिक खद्यतत्त्वले भरिपुर्ण हुने भएकोले मानिसको स्वस्थय लाई राम्रो बनाउदछ ।
यसले शरीरमा भएको रोगलाई स्क्यानिङ गरि रोग पत्ता लगाएर शरीर भित्रका बिसादी र बिकार बस्तुलाई कोषबाट बाहिर निकाली सफा पारेर सबै प्रकार को रोगसङ्ग लडनसक्ने क्षमतालाई बलियो र शक्तिशाली बनाउनुको साथै शरिरको कार्यक्षमता लाई अझै बडाउदछ ।
यसले पेटको पाचन प्रकिया र पाचन सक्तिलाई बलियो पारि शरीरको छाला लाई चिल्लो, नरम, कलिलो, र सुन्दर बनाउदछ शरीर भित्रका कोष तन्तु प्रणाली लाई सन्तुलन बनाइ सबै प्रकारका रोगहरु हटाइ शरीरलाई स्वस्थ निरोगी र दिर्गजीव दिन्छ ।
RG को फाइदाहरु ।
------>
(१) सरिर मा रोग सङग लडने छमता अर्थत "इम्युनसिसटम" लाई बढायेर बलियो शक्ति साली बनाइ विभिन्न रोग बाट मुक्त बनाउछ ।
(२) शरीर मा एनटि क्यान्सेर एनटि ट्युमर (Tyumar) क्यान्सर रोगको उपचार गर्दछ ।
(३) शरीर मा भयेको खराबी र बिषादिलाई शरीरबाट बाहिर निकाल्दछ ।
(४)सरिर को तन्तुहरुलाइ कुहिन र मर्न बाट बचाउछ ।
(५)शरीर मा कोलेस्टोरेल र चिनी को मात्रालाई नर्मल बनाई राख्दछ ।

2) GL capsule
यो GL capsule गानोदर्माको माइसेलियेम हो । यो १४ दिन को गानोदर्मा माइसेलियेम तल्लोभाग अर्थत जराको धुलोबाट बनाइने हुनाले RG भन्दा केहि फरक किसिम को हुन्छ । येसलाई शुद्ध माइसेलियेम पाउडर बाट आयुर्बेदिक तरिकाले अन्य कुनैपनि रसायनिक पदर्थ नमिसाइ तयार पारियेको हुन्छ ।
येसमा माइसेलियएम
पोलिस्याक्राइड
अर्गानिक जर्मानियम
टिटरपेनोइड
भिटामिन्स र मिनरल तत्वहरु समेत पाइन्छ ।
येसको सेबन बाट सारिरिक कार्यछमता लाई वृद्धि गराई रगत सन्चालन राम्रो गर्दछ ।
शरीर लाई ताकतमय बनाई स्फुर्ती बनाउन प्रभाबकारि काम गर्दछ ।
येसले दिमागमा टनिक र शरीर मा अक्सिजन पुर्याइ केन्द्रीय स्नायु प्रणालीलाई राम्रो प्रभाब पारेर शरीरलाई सन्तुलनमा राखी बिषादि बस्तुलाई कोषबाट बाहिर निकाल्ने काम गर्दछ ।
येसले पाचन प्रणालीलाई बलियो पारि कब्जियत र ग्यासटिक रोगबाट बचाउछ। मानिसहरुको स्वस्थ लाई तन्दुरुस्त राखेर विभिन्न रोग सङग लडने शक्ति बढाउछ ।
येस ले बच्चाहरुको मानसिक र सारिरिक बिकास राम्रो सङ्ग गर्दछ ।
येसमा २५० भन्दा बढि प्रकारका सकृय बिभिन्न रशायानिक तत्वहरु र ११२ प्रकारका भिटामिन र मिनरल तत्व हरु हुने भयेको ले सरिरमा आबस्यक सबै प्रकारका खनिज तत्वहरुको साथै सन्तुलित भोजन र क्यालोरि शक्तिको समेत परिपुर्ती गर्दछ ।
येसले शरीर भित्रको रोग प्रति रोधात्मक छमता लाई बलियो बनाइ बिभिन्न प्रकारको सबै रोगलाई हटाइएर शरीरलाई स्वस्थय निरोगि, र दीर्घजिबि बनाउदछ ।

GL को फाइदाहरु
--------->
(१) शरीर मा नसाहरुको कार्य छमता बढाउछ ।
(२) शरीर भित्रको टक्सिन लाई कोषबाट बाहिर निकालेर सफा गर्द्छ ।
(३) सरिर काे इमुनीटि पावर रोग सङग लडने छमता लाई बढाउदछ ।
(४) दिमागमा स्मरणीय शक्ति बढाउदछ ।
(५) मस्तिक मा टनिककाे काम गर्छ र दिमाग लाई सान्त बनाइ राख्छ ।
(६) मस्तिक मा Tyumar हुन बाट रोक्छ ।
(७) शरीरलाई सन्तुलन राखनको लागि येसले विशेष काम गर्छ ।
(८) शरीर मा प्रसस्त मात्रामा अक्सिजन/प्रणबायु पुर्याई कोषलाई तन्दुरुस्त बनाउदछ ।
(९) पेटको पेन्कृयाज लाइ बलियो पारी प्राचन प्रणालीमा राम्रो काम गर्छ ।
(१०) RG मा भन्दा GL मा चार गुणा बढी अर्गानिक जर्मानियम हुन्छ ।

यदि हजुरहरु लाइ डि.एक्स.एन कम्पनीबाट उत्पादन भएको स्वास्थ सामाग्री हरु फुट सप्लिमेट हरु चाहिए मा इन बकस मा म्यासेज गर्नुहोला धन्यवाद

0 comments: