२)साेचाई बदलाै।
३)दाँत माेल्दा प्रयोग गर्ने टुथपेष्ट बदलाै।
४) नुहाउने साबुन बदलाै।
५)टाउकोमा घस्ने तेल बदलाै।
6) दैनिक पिउने चिया, कफि जुसहरु आदि बदलाै।
७)दैनिक प्रयाेग गर्ने फेसियल सामान बदलाै।
८)बचेकाे थाेरै समयलाई डिएक्सनमा लागनि गराै।
९) समय एकदम महत्त्वपूर्ण छ त्यसैले तपाईं सँग बचेकाे १५-३० मिनेट १घण्टा जति टाईम हुन्छ सकारात्मक ठाँउमा लगानि गरौं (dxn मा लगानी गरौं )
१०) नकारात्मक साथिहरुबाट सधै टाढा र सचेत रहौ।
११)कसैलाई पनि नकारात्मक ,साेच्ने,हाेच्याउने, नगरौ ।
१२)कसैले हजुरलाई राम्रो काम बाट असफल बानाउन बहानाबाजी गर्न सक्छ त्यस्ताे मान्छे सँग सचेत रहन सिकौं ।सफलता भन्ने कुरा हजारौं बाधाहरुकाे समिश्रण हाे भन्ने कुरा सधै ख्याल राखौं । र अाफ्नाे कामबाट सफलता हासिल गर्न विश्वासका साथै निरन्तर मिहिनेत गरौं ।अरु लाई धेरै सहयाेग र सम्मान गर्न सिकौं ।

0 comments: