Friday, October 26, 2018

अहिलेको समयमा सबभन्दा बढी देखिने टन्सिल्को सम्स्या यसकाे बैलेमा उपचार गनुं हो ! के हो टन्सिल ? टन्सिलको उपचार अब DXN को उत्पादन हरुले गर्न सकिन्छ ?

टन्सिल जुनसुकै उमेरमा पनि हुन सक्छ । घाँटी दुख्ने, थुक निल्दा वा खाना खाँदा गाह्रो हुने, ज्वरो आउने प्राय यो रोगका लक्षण हुन । जिभ्रोको फेदमा मुखको दुवै पट्टि २ वटा लिम्फ हुन्छ । यि लिम्फले श्वासप्रस्वास र पाचन प्रणालीमा ब्याक्टेरीयाको प्रवेश गर्न रोक्छ । मुख र दाँतको राम्रो सफाई नगर्नु, कुपोषण तथा वातावरणिय प्रदुषणको कारणले पनि टन्सिल हुन सक्छ भने व्याक्टेरीयाको कारणले पनि टन्सिल हुन्छ । सामान्य ब्याक्टेरीयाहरुमा हेमोलाइटिक स्ट्रेप्टोकोकस, स्ट्यापिकोकस, हेमोफाइलस इन्फ्लुयन्जा न्युमोकोकस पर्छन् ।
टन्सिलको सुरुको अवस्थामा लिम्फमा सुजन हुन्छ । विस्तारै लिम्फोइड तन्तुहरु पाक्न थाल्छ र पीप भरिन थाल्छ । यदि संक्रमणमा मुखको भित्रैसम्म गएर टन्सिलसम्म पुग्छ भने त्यसलाई क्याटारल भन्दछन् । यदि टन्सिलमा पीपहरु भरिएर साना साना धेरै दागहरु देखिन्छन भने त्यसलाई फलिकुलर टन्सिलाइटिस भन्दछन् । टन्सिलाइटिसको सुरुमा रातो रातो हुन्छ । यदि टन्सिल माथि पीपहरुको जालो बनेमा मेम्ब्रानेउस टन्सिलाइटिस भन्दछन् । यदि पुरै टन्सिल सुनिएर एकै नासको रातो भएको छ भने पारेन्काइमेटाउस टन्सिलाइटिस भन्दछन् ।
लक्षण
सुरुमा बिरामीलाई घाँटीमा अप्ठेरो हुन्छ । निल्न गाह्रो हुन्छ तथा थकाई लाग्ने, भोक नलाग्ने र अल्छि लाग्ने हुन्छ । विस्तारै ज्वरो आउन थाल्छ । टन्सिलहरु सुन्निएर रातो रातो देखिन्छ तथा क्रमश त्यहाँबाट पानी निस्कन थाल्छ । पछि पीप बग्ने या सन्निने हुन्छ । यसका साथै लिम्फका तन्तुहरु पनि सुन्निएर कडा हुन्छन् ।
उपचार
बिरामीले आराम गर्नु पर्छ र प्रशस्त झोल कुराहरु खानु पर्छ । ज्वरो घटाउन र दुखाई कम गर्न हाम्रो सल्लाह अनुसार DXN समानहरु को सेवन गर्नुपर्छ ।अपरेसन नगरी यी प्रोडक्टहरू सेवन गरेर कुनै पनि रोग ठिक पार्न सकिन्छ । बिशेषगरी खानपानमा ध्यान दिने । सन्तुलित भोजनको लागि रेसुुरियम मसरुमको डोज बढाउदै सेवन गर्ने ।
यदि हजुरहरु लाइ डि.एक्स.एन कम्पनी,यसबाट उत्पादित सामान ,अनि यस्को सिस्टम को बारेमा बुज्न चाहानु हुन्छ भने कृपया कमेन्ट
सेयर गर्दै जानुहोस कसैको यस्तो समस्या छ भने निको हुन लाई मद्दत हुन सक्छ।तपाईको एक सेयरले कसैको जिन्दगी परिवर्तन हुन सक्छ । सहयोगको भावना राखनुहोस खुसीमा रमाउनुहोस

0 comments: