Wednesday, October 10, 2018

घ्यु कुमारी , नेचुरल प्राकृति जडिबुटी र गानोडर्माबाट बनाएको क्लिन्जिङ जेल सौन्दर्य सामाग्री हो ? किन घ्यु कुमरी कै प्रयोग गर्ने ?


क्लिन्जिङ जेल याे साैन्दर्य सामान अन्तर्गत पर्दछ । यसमा कुनै केमिकलकाे प्रयाेग छैन। घिउकुमारि, उच्च जडिबुटीकाे रसबाट निर्माण गरिएको छ । अनुहारकाे छालालाई यसले पूर्ण रुपले सफाइ गर्नुका साथै छालाकाे सुन्दरता बचाइ राख्छ । जुनै प्रकारको छालामा यसकाे प्रयाेग गर्न सकिन्छ ।
बिहान पानीले मुख धाेएपछि हलुका तरिकाले मुखमा मसाज गर्नुपर्छ । १५ देखि २० मिनेट पश्...चात् पखाल्न सकिन्छ भने साँझमा पनि यहि प्रक्रिया अपनाउने गर्नुपर्छ । यसकाे प्रयाेग पश्चात् छाेटाे समयमै अनुहारमा चमक र ताजापन देखिन्छ । १०० एम.एलकाे ट्यूबमा यसलाई डि. एक्स .एन. कम्पनीले बजारमा ल्याएको छ ।
थप जानकारीको लागि र DXN गर्न चाहनु हुन्छ भने Inbox मा SMS गर्नुहोला ।DXN को Product र सेवा विस्वभरी नै पाइन्छ त्यसैले तपाईं जुन देशमा भएपनी सम्पर्क गर्नुहोला त्यसैले भन्ने गर्छु , आफू बाचौ अरुलाइ पनि बचाउ

0 comments: