Wednesday, October 10, 2018

गानोजी मसाज तेल (Ganozhi Massage oil)

  यस कम्पनीको अर्को उत्पादन हो गानो मसाज तेल ।यसमा गानोडर्मा,ताडिमको तेल,र केहि प्राकृतिक जडिबुटीहरूको धुलो मिसाएर यसको तयार गरिन्छ।पोलेको ठाउँमा,ठोकिएको ठाउँमा,मर्किने,छालाको सम्पुर्ण एलर्जीहरूमा प्रयोग गर्न सकिन्छ।कपालमा गानोजी स्याम्पुले नुहाएपछि यसको प्रयोग गर्नाले अझ फलदायी हुन्छ। माङ्शपेसीलाई आकर्षक बनाउन,साना नानीहरूमा ताजापन प्रदान गर्न यसले हल्का मसाज गर्न सकिन्छ।हाड्जोर्नी दुख्ने,नशाहरू थिचिएकोमा,हाड खिएकोमा पनि फाइदा जनक ठहरिन्छ ।हात खुट्टाहरू फुट्ने तालुखुईलिने समस्यामा पनि यसले चमत्कार गर्दछ ।खुट्टाको कापामा चिलाउने,काखी गन्हाउने ठाउँमा गानोजि तेल लगाउनाले फाईदा दिन्छ । कानको समस्यामा पनि यो राख्न  (जाली नफुटेको भए) सकिन्छ ।डि.एक्स.एन. कम्पनीले ७५ एम.एल.को बोतलमा यो बजारमा ल्याएको छ ।

0 comments: