Wednesday, October 10, 2018

गानोजी स्याम्पु (Ganozhi Shampoo):-


     उत्कृष्ट गानोडर्मा उत्पादन गर्ने यस डि.एक्स.एन.कम्पनीले गानोजी स्याम्पु पनि शुरूको अवस्था देखि बजारमा ल्याएको छ ।यो विशेषत कपाल नुहाउनको लागि हो।यसमा गानोडर्मा,टाडिमको तेल,भिटामिन बी-५,भिटामिन-सी को मिसावट हुन्छ ।यो प्रयोग गर्दा पहिले राम्ररी कपाल भिजाउने र रौको जरासम्म पुग्ने गरी स्याम्पु प्रयोग गर्नु पर्दछ।२० मिनेटसम्म कपालमै रहन दिनुपर्दछ।यसको प्रयोगले कपाललाई आवश्यक पौष्टिक तत्व प्रदान गर्दछ।कपाल बलियो,नरम र चम्किलो हुन्छ ।कमजोर र अत्याधिक रंग प्रयोग गरिएको रौ झर्न पनि सक्दछ पछि बिस्तारै मजबुद रौ उमार्दछ ।कपालमा भएका चाया,खैरा आदिमा पनि यो निकै चमत्कारी बन्दछ।डि.एक्स.एन. कम्पनिले बजारमा ल्याएको बोतल २५०एम.एल.को छ।यसमा थोरै पानीको पनि मिश्रण गर्न सकिन्छ।

0 comments: