Cordyceps Coffee
यो यार्सागुम्बा ब्राजिलिएन कफी, प्राकृतिक दुध र प्राकृतिक चिनीको समिश्रणबाट बनेको हुन्छ . यसमा मानव शरीरमालाई आवस्यक न्यून क्याफिन राखेर तयार पारेको हुन्छ, यसमा ग्लुटनिक अम्ल,यार्सा अम्ल, अमिनो एसिड, पोलिस्याकराईड, भिटामिन १२ आदि जस्ता तत्वहरु पाईन्छ . यो स्वादिष्ट पौष्टिक र मिठो बास्नाको हुन्छ . यसको सेवनले शरीरमा ताजापन, फुर्ति प्रदान गर्दछ . थकाई मेटाउनुका साथै प्रेसर लो भएकाले प्रयोग गर्दा व्यालेन्स गर्नुका साथै दुब्लो पातलो ब्यक्तिहरुलाई हुस्टपुस्ट बनाउ...ँछ . शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाएर स्वास्थलाई धेरै फाइदा पुर्याउँछ . तातो पानीमा १ स्याचेसबाट ४ कप राम्रो कफी बनाउन सकिन्छ !

0 comments: