Wednesday, October 10, 2018

गानोजी साबुन (Ganozhi Soap):-

साबुन भन्ना साथ हामीले नुहाएर छालाको मयल ( फोहोर )फल्ने भन्ने बुझ्दछौ । तर डि.एक्स . एन. कम्पनिको यस गानोजी सबुनले सम्पुर्ण छालाको नै हेरचाह गर्दछ।कुनै हानिकार रसायन नभएकाले छालाको सम्पुर्ण टलक र चमक सुरक्षित नै राख्दछ।विशेषत:यसमा गानोडर्माको साथमा ताडिमको तेल,भिटामिन सि,भिटामिन ई र अन्य केहि प्राकृतिक जडिबुटीहरुको मिश्रण छ ।छालाको एलर्जीलाई पनि यसले विस्तारै निको बनाउछ ।यो साबुन प्रयोग गर्दा १५/२० मिनेट शरीरमा राख्नुपर्दछ।विभिन्न दाद,चिलाउने लुतो,खटिरा,चाया,पोतो आदिमा अतुलनीय फाईदा लिन सकिन्छ ।यसले शरीरका प्वालहरुमा पनि खुल्ला र सफा गराउने हुनाले शरीर भित्र अक्सिजनको पनि केहि संचालन गर्न उल्लेख्य महत्व राख्दछ।छालालाई चाहिने पोषण तत्व समेत यसले प्रदान गर्दछ।
 सामान्य घाऊ खटिराहरुमा गानोजी साबुनले सफा गरी गानोजी टुथपेष्टको प्रयोग गरेमा अझ चाडो फाईदा लिन सकिन्छ ।अनुहारमा आएको चाया पोतोमा (छालाको कारणले) साबुनले विस्तारै मसाज गरि केहि समय राख्ने र पछि पखाल्ने गर्नु पर्दछ।केहि दिन यसको प्रयोगले समस्या झनै बढ्न पनि सक्दछ तर पछि विस्तारै हराएर जान्छ । हरेक उमेरका र हरेक प्रकारका छालाको बनावटहरुमा गानोजी साबुन सुनमा सुगन्ध साबित हुन्छ ।डि.एक्स.एन. कम्पनीले साबुन जोडिको रूपमा ल्याएको छ ।यो अति फारू पनि हुन्छ ।

0 comments: