Wednesday, October 10, 2018

गानोजी टुथपेस्ट (Ganozhi Toothpast)

Dxn कम्पनिको इतिहासमा अत्यन्तै  लोकप्रिय  उत्पादन  हो। गानोजी   टुथपेस्ट नाम  एक तर  यसको  काम  अनेक छन्  । यसमा गानोदर्मा  फुट जेल र मेन्थलको  मिसावट  हुछ । फर्ममा भएकाले अत्यधिक ठाउमा यस्को प्रयोग गर्न सकिन्छ। यो १५० ग्रामको ट्युबमा उपलब्ध  छ ।यसमा आफ्नै मात्रा प्राकृतिक रङ छ कुनै प्रकारको रङको प्रयोग छैन। यो खानपनी  मिल्दछ ।बिसेशत  यसलाई हामी  प्राथमिक  उपचारको बक्स (Frist aid kit box) को रुपमा पनि लिन सक्छौ । घर मा कार्यलयमा या यात्रामा यसको साथ हुन अनिबार्य छ । काटेकाे पोलेको खटिराहरु, दादहरुमा हल्का पानीको लेप बनाई लगाउनाले नसोचेको फाईदा हुन्छ । खुट्टा गनाउने ,काखी गनाउने,मुख गनाउने,हिलोले खुट्टा  खाएकोमा ,कुरु कुच्चा  फुटेकाे,ठाउँमा पनि यसको प्रयोगले चाडाे फाइदा लिन सकिन्छ । सामन्य ग्याष्टिक र अल्सरका
बिरामीहरूले विहान बेलुका मन त्तातो पानीमा थोरै घोली खान सकिन्छ । मुख गन्हाउने र गिजाबाट रगत आउने समस्यामा जादुमय चमत्कार हुच्छ ! फूड पोइजन, कब्जियत. पेट फूल्ने समस्यामा पनि प्रयोग उत्कृष्ट मानिच्छ ।
नाक बन्द भएमा सुंग्ने र बाफ जिने, टन्सिल भएमा गलगल गर्ने र थोरै मनतातो पानिमा राखी खाने गर्नु पर्दछ । कसैले विष खाई आत्माहत्या गर्न खोजेकोमा तुरून्ते पानीमा घोली खुवाएमा वान्ता गराउंछ । छालाको एलर्जी, किराहरूका टोकाई, दातसिऱीङ्ग गनै समस्या, ‘झाडा-पखाला. आदि जस्ता समस्यामा पनि नसोचेको परिणाम आउंछ । दुर्घटना र समस्या अचानक आउने भएकाले सानदार समाधानको लागि प्रत्येक स्वास्थ्य प्रेमि महानुभावहरूले आ-आफ्नो घरमा यसको प्रयोग र सञ्चय गर्न  अत्यन्तै आवश्यक छ। यदि तपाईले टुथपेष्टको बारेमा सुन्तुभयो भने कृपया. मात्र एक पटक गानोजी टूथपेष्टलाइं तपाईको घरमा प्रवेश पराई काम गर्ने मौका दिनुहोला !

0 comments: