

यार्चागुम्वा चीन र नेपालको परम्परागत जडिबुटी हाे।याे तिब्बत ,चीन र नेपालको उच्च पहाडी भु- भागहरुमा पाइने पाैष्टिक -तत्वहरुले भरिपूर्ण हुने एक प्रकारको ढुसि प्रजातिकाे वनस्पति जडिबुटीकाे पाैष्टिक खाद्यान्न बस्तु जस्तै हाे यार्चा-गुम्वामा पाइने सक्रिय पाैष्टिक - तत्वहरुमा यार्चागुम्वाकाे अमिनाे एसिड ,ग्लुटामिक अम्ल,पाेलिशयाकराईड र भिटामिन B-12 प्रमुख हुन्।अाधुनिक बैज्ञानिक अनुसन्धान अनुसार यसलाई लामो समय सम्म लगातार सेवन गरेमा शरीरलाई किटाणुहरुकाे बाह्य अाक्रमन हुनबाट बचाएर अान्तरिक अङ्गहरुकाे कार्यक्षमता र राेगप्रतिराेधात्मक क्षमता
Immune system लाई बलियो पार्छ र मानिसहरुकाे अायु बढाउछ यस्ले स्वास- प्रस्वास ,निमाेनिया ,रुघाखोकी ,पुरानाे ब्राेनकाइटिश ,कमजोर फाेक्साे ,क्षयरोग TB अादिकाे प्रभावकारि उपचार गरेर निराेगी बनाउछ।
धार्मिक ग्रन्थहरुमा यार्चागुम्वुलाई संजीवनीबुटि भनिएको छ।चिनिया हरुले २००० वर्ष देखि यसलाई शक्तिबर्द्धक अाैषधिकाे रुपमा प्रयाेग गर्दै अाईरहेका छन्।याे बहुपाेशक वनस्पति अाैषधि भएकोले यसलाई शक्तिबर्द्धक ,याैन बर्द्धक र रगत बढाउने अाैषधिकाे रुपमा पनि प्रयाेग गरिन्छ ।
यसलाई स्मरणशक्ति बढाउने ,हातखुट्टा काे जाेर्नि दुखेको निकाे पार्ने ,हेपाटाइटिस -बि,क्षयरोग ,खाेकि,मुटु,र रगत सम्बन्धि राेगहरु निकाे पार्ने अाैषधिकाे रुपमा पनि प्रयाेग गर्न सकिन्छ ।नेपाल हर्वल उत्पादन संघद्वारा प्रकाशित यार्चागुम्वा नामक किताबमा यार्चागुम्वाकाे प्रयाेग गरेर उत्पादन गरेको जिन्सुई नामकाे क्याप्सुलले थकाइ मेटाउने ,महिला र पुरुसकाे नपुंकसता र।कमजोरी हटाइ याैनशक्ति बढाउनकाे लागि सार्है लाभदायक हुन्छ भनी उल्लेख गरिएको छ।
यार्चागुम्वा cordyceps लाई नियमित सेवन गरेमा निम्न राेगहरुकाे प्रभावकारी उपचार हुन्छ ।
१) निमाेनियाँ ,रुघाखोकी ,ब्राेनकाइटिस,पुरानो दम ,फाेक्साेकाे राेग,र क्षयरोग अादि।
२)यसले शरीरको प्रतिरक्षा प्रणाली बलियो पारि मृगौला सम्बन्धि सबै प्रकारका राेगहरुलाई निकाे पार्न सहयोग पुर्याउछ।
३)पाचन सम्बन्धि ,पेटका राेग,ग्यास्ट्रिक,झाडापखाला ,अादिकाे उपचार गर्छ।
४) खाना रुचि नहुने अरुचिकाे राेगमा भाेग जगाउछ।
५) चाँडै थकान हुने समस्या हटाउछ।
६) हाडजोर्नी कम्मर र गाेलिगाँठाे दुख्ने ,युरिक एसिडकाे उपचार।
७)काेलेष्ट्रेलकाे लेभललाई सन्तुलन पारि नर्मलमा राख्दछ।
८) सहने क्षमता ,शारीरिक र मानसिक क्षमता बृर्द्धि गर्छ।
९)क्यान्सर विपरीतकाे प्राकृतिक तत्वहरु निर्माण गर्छ।
१०) रक्तचाप सन्तुलन र नर्मलमा राख्न सहयाेग गर्दछ।
११) जवानी कायम राख्न र बुढ्याउलीपना अाउन राेक्छ।
१२)रक्त निर्माण र शुद्धीकरण गर्छ।
१३)ग्यास्ट्राेइन्टेस्टिटाइन समस्या जस्तैः डायरिया,क्रयाम्प ,अादि नियन्त्रण गर्छ।
१४) निद्रा नलाग्ने समस्या बाट छुटकारा दिन सहयोग गर्छ।
१५) खराब लत र खराब खानेकुरा खानेबानि नियन्त्रण गर्ने काम गर्छ।
१६) रगतमा चिनिकाे मात्रा सन्तुलन र नर्मल गर्ने काम गर्छ।
१७) स्मरण शक्ति वृद्धि गर्ने काम गर्छ।
१८) महिला र पुरुषको याैन कमजोरी हटाएर शक्ति बढाउछ।
१९)कलेजाेकाे राेगहरु निकाे पार्न सहयोग गर्छ।
२०) सबै उमेरका स्वास्थ र निराेगि मानिसले पनि सेवन गर्ने गरेमा झनै स्वास्थ र निराेगि भएर बाँच्न सकिन्छ ।
डिएक्सन कम्पनीले ६० क्याप्सुल, १२० ट्यावलेट, कफि , जुस जस्ता खाद्य बस्तु बनाएको छ स्वास्थ हुन र राेगबाट मुक्त हुन प्रयाेग गर्न सक्छौ ।
0 comments: