समय ⏰निकालेर पढौ अनि सोचौं हामी कहाँ छौँ❓
आज म तपाईहरुलाइ यस्ता ब्यक्तिहरुको बारेमा बताउदैछु, जो अपाङ्ग भएर पनि सपाङ्ग भन्दा पनि हजारौं महान जीवन बेतित गरिरहेका छन् ।
अनि तपाई हामी सपाङ्ग भएर पनि जिन्दगी के हो भनेर बुझ्न सकिरहेका छैनौं। मृत्यु हुनु पहिल्यै मरिसकेका हुन्छौ।
If
#Stephen_hawking प्रसिद्ध बैज्ञानिक जन्म 01/08/1942
सरिरको कुनै पनि अंङ्ग चल्दैन,अमेरिकाले सबैभन्दा उच्च नागरिको सम्मान दिइएको थियो ।
#Nick_Vujicic उनको हात खुट्टा दुबै छैन, तर उनको मुख्य पेसा भनेको अरुलाइ motivation speech दिनु हो ।
उनले १ घण्टा बोलेको 20 हजार डलर लिन्छन् । motivation speech को साथै अनि राम्रो swimming पौडी खेल्छन् ।
#Jessica_cox उनि 02/02/1983 america मा जन्मेकी हुन । उनको 2 ओटै हात छैन, तर उनी पहिलो अपाङ्ग pilot पाइलट हुन । साथै उनी कार पनि चलाउछिन ।
#arunima_sinha को जन्म इन्डियामा भएको हो । उनको train दुर्घटनामा परी दुबै खुट्टा गुम्यो । तर पनि उनले बिस्वको सर्बोच्च सिखर सगरमाथा आरोहण गरिन । तसर्थ उनलाइ india government बाट पद्म श्री पुरस्कारले सम्मानित गरियो ।
#Kamala_kshresth समचार बाचिका, दुबै हात अनि एउटा खुट्टा छैनन् ।
#Jhamak_jhimire शरीरको अधिकासं भागहरु चक्दैन अनि बोल्न पनि नसक्ने (कुजो) साथै कहिले पनि स्कुल नगएर महान साहित्यकार (जीवन काडा कि फुल) जस्तो साहित्य प्रकाशित गरेर मदन पुरस्कार प्राप्त गरिन ।
#Shristi_kc १६ बर्षको उमेरमा डाक्टरको लापरबाहीको कारण महत्त्वपूर्ण अंङ्ग आँखा गुमाउनु पर्यो । आज motivation speech का साथै rock the blind कि संस्थापक हुन । साथै college pot संगै रास्ट्रपति बाट अवार्ड पाइन।
#sushila_dhakal दुबै हात छैन,नायब सुबा जस्तो पदमा बसेर काम गरि सकिन ।





0 comments: