Wednesday, July 15, 2020

DXN लाइ धेरै मान्छेहरुले किन बुझ्न चाहदैनन .?

१) -किनकी आज सम्म दैनिक प्रयोग गर्ने समान प्रयोग गरेर स्वास्थ , समृद्धि  बन्न सकिन्छ भन्ने शिक्षा पाएका छैनन। 
२) -DXN कम्पनी,प्रोडक्ट,सिस्टमको बारेमा राम्रो ज्ञान नभएकोले 
३) -आफुले आफुमा बिश्वास नभएकोले ८/१०/१२ घन्टा जागिर गर्दा त मलाइ पुगेको छैन भने यहाँबाट के होला र भन्ने सोच राख्नाले
४) - अहम,घमण्ड आफुमा र अरुले प्रगति गरेको रिस हुनाले र अरुलाइ सहयोग गर्न सक्ने भावना नहुनाले 
५) -धेरै मानिस हरु अन्य नेटवोर्क कम्पनिमा फसेको हुनाले, यो पनि यस्तै होला भन्ने बुझेका छन, अगुल्टोले हानेको कुकुर बिजुलि चम्किदा तर्सिन्छ भनेको जस्तै गरि 
६) - अर्को कुरा धेरै मानिसहरुले अमुल्य समय र अबसरलाइ नचिनेर  पनि DXN मा बुझ्न चाहदैनन। यदि हजुर बुझ्न चाहेर बुझेर अगाडि बढ्न चाहानु हुन्छ भने सहयोगी हातहरु धेरै छन।
मौका आउँछ पर्खदैन बगेको खोला पर्कदैन मौका छोपि सिक्नुहोस Dxn बास्ताबिक के हो बुझनु होस र ब्याहार  मा उतार्नु हो आफ्नो प्रत्येक दिन लाई सर्वोत्कुष्ट बनाउनु होस l
✅१००% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने !

🌏️Dxn को PRODUCTS Nepal मा मात्र हैन संसार भरि नै सर्बो उत्कृष्ट छ ।
#जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले प्रमाणित गरेको छ!
✔हामीलाइ हाम्रो पेजमा message गर्न सक्नुहुनेछ !
✔DXN को Product र सेवा विस्वभरी नै पाइन्छ।
👉️Please Share, Thank
🍄जय Dxn🍄जय नेपाल🍄Good morning Dxn🍄

0 comments: